देशैभरी पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभावले आज (बुधबार) देशका अधिकांश स्थानमा सामान्य बदली भएको छ। पश्चिमी वायुको प्रभावले नेपालका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्। अहिले सुदूरपश्चिम … Continue reading देशैभरी पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना