विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै
७० औँ प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। १०४ वर्ष लामो जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ। नेपालमा राणा शासनको अन्त्य भई वि.सं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो। ७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम हुँदैछ। … Continue reading विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed