पिठुवा खानेपानीको साधारण सभा: खानेपानीको स्रोत संरक्षणमा जोड
रत्ननगर । रत्ननगरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी गरेको छ । शनिबार आयोजना गरिएको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी भएको जनाइएको छ । एक करोड … Continue reading पिठुवा खानेपानीको साधारण सभा: खानेपानीको स्रोत संरक्षणमा जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed