नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द
भरतपुर, माघ १९ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द हुने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय … Continue reading नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed