मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापन क्षेत्रमा देशकै नमुना बन्दै छ । नगरपालिकाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को प्राविधिक सहयोगमा आईएसओ २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गर्दै छ । कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकामातहत ‘स्यानिटेसन सेल’समेत गठन भइसकेको छ … Continue reading मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी