चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ

चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएकाे स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले बताएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गरी साे जानकारी गराएका हुन्। गत आइतबार चीनकाे वुहानबाट १७५ जना नेपालीलाइ उध्दार गरी नेपाल ल्याइएकाे थियाे। उनीहरुलाइ हाल भक्तपुरकाे खरिपाटीमा तयार गरिएकाे क्वारेन्टाइनमा राखिएकाे छ। हुवेईबाट ल्याई क्वारेन्टाइनमा राखिएकाको घाँटी र नाँकको स्वाब नमूना परिक्षण गर्दा कसैमा … Continue reading चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ