कोरोनाविरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको चिनियाँ राष्ट्रपतिको भनाइ

कोरोनाभाइरस ‘कोभिद–१९’ को उपचारले देखिने गरी परिणाम दिइरहेको सीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा बताएका हुन्। सिन्ह्वाका अनुसार मंगलबारको टेलिफोनवार्तामा सीले कोरोनाभाइरसको प्रकोपसँग झेलिरहेको आफ्नो देशले यसवर्षको आर्थिक तथा सामाजिक विकासको लक्ष्य पनि हासिल गर्ने बताएका थिए। सो क्रममा बेलायतका प्रधानमन्त्री जोनसनले बेलायतले चीनलाई कोरोनाको प्रकोपसँग जुध्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। सीले … Continue reading कोरोनाविरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको चिनियाँ राष्ट्रपतिको भनाइ