गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ

पटक पटक गुण्डागर्दीमा संलग्न रही फरार सहँदै आएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।  सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बोल्दे घर भएका पासलाल तामाङ पक्राउ परेका हुन्। उनी समेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु व्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने धम्की दिएको तथा महिलासमेतलाई अभद्र व्यबहार गरेको प्रहरीको आरोप छ। मंगलबार जडिबुटीबाट पक्राउ परेका … Continue reading गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ