पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन

अछाम, ७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् । प्रेस युनियन अछामले बुधबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । नेता बडूले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत … Continue reading पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन