फट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी

पूर्वी अफ्रिकामा आतंक मच्चाएर ‘सलह’ फट्यांग्रा दक्षिणी सुडानमा पुगेको एजेन्सीले जनाएको छ। सलह फट्यांग्राले अधिकाँश खाद्य बालीलाई खाएर नष्ट गरेपछि त्यहाँ खानाको हाहाकार मच्चिएको हो। फट्यांग्राका कारण गृहयुद्धबाट बाहिर निस्कन संघर्ष गरिरहेको दक्षिणी सुडानलाई थप पीडा थपिएको छ। राष्ट्रसंघको खाद्य एजेन्सीका अनुसार सलह फट्यांग्राले खाद्यबाली पूर्ण रुपमा नष्ट गर्ने सामथ्र्य राख्दछन्। दक्षिण सुडानमा मात्र नभएर … Continue reading फट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी