चितवनमा विद्यालयवाट घर फर्किंने क्रममा बेपत्ता भएका बालक हेटौंडामा फेला

चितवन, फागुन २० । चितवनको भरतपुर स्थित ओम शान्ति एकाडेमी विद्यालयवाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । विद्यालयले पनि फेसबुक मार्फत बालक सम्र्पकमा आएको जानकारी दिएको छ । भरतपुर महानगरपालिका वडा नं.- १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ … Continue reading चितवनमा विद्यालयवाट घर फर्किंने क्रममा बेपत्ता भएका बालक हेटौंडामा फेला