बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने

सहिद स्मारक बी डिभीजन लिगको उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लब भिड्ने भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार शुक्रबार हुने दोस्रो खेलमा श्री भगवती क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल, सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ। १२ टोलीको सहभागीता हुने लिगमा ६६ खेल हुनेछन्। बी डिभिजन लिगको … Continue reading बी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने