चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा
चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्। १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपीएफ पहिलो जितमा नै समूह ए बाट बिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। पर्वतमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को कठिन जित निकाल्यो। एपीएफले आर्मीमाथि २१–२५, … Continue reading चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed