सल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार दर्शकले गरे अवलोकन
आशिष केसी सल्यान,७ फागुन । माघ २९ गतेबाट सञ्चालित प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सव २०७६ आज पनि जारी नै रहेको छ । कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन विकासको परिकल्पना, ब्यवसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराकासाथ सन्चालित महोत्सवको आठौँ दिनमा महोत्सव अवलोकन गर्ने दर्शकले महोत्सव स्थल खचाखच भरिएको छ । बुधबार … Continue reading सल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार दर्शकले गरे अवलोकन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed