अनसनरत थारुको जीवन रक्षा गर्न सरकारसँग आयोगको आग्रह
काठमाडौं, ७ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा गरिरहेको थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोजले उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको हो । आयोगका सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर १ फागुनदेखि धनगढीमा आमरण … Continue reading अनसनरत थारुको जीवन रक्षा गर्न सरकारसँग आयोगको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed