चितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ

चितवन : नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांँस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गते सम्म महोत्सव हुने भएको हो । महोत्सवको उद्घाटन पूर्व शुक्रबार बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए … Continue reading चितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ