श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक शीतलकृष्ण महाराज
काठमाडौँ । कथावाचक शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा … Continue reading श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक शीतलकृष्ण महाराज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed