जापानी अस्पतालबाट मास्क चोरी

जापानको एउटा अस्पतालबाट ६ हजार मास्क चोरी भएको छ। कोबे सहरको रेडक्रस अस्पतालबाट ती मास्क चोरी भएका हुन्। प्रहरीले ती मास्कलाई बेच्ने उदेश्यले चोरिएको आशंका गरेको छ। हाल कोरोना भाइरसका कारण मास्कको बिक्री ह्वात्तै बढेको छ। स्टोरबाट मास्कका एक सय २० वटा बट्टा हराइरहेको अस्पतालले जनाएको छ। एजेन्सी कृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई … Continue reading जापानी अस्पतालबाट मास्क चोरी