जापानी अस्पतालबाट मास्क चोरी

जापानको एउटा अस्पतालबाट ६ हजार मास्क चोरी भएको छ। कोबे सहरको रेडक्रस अस्पतालबाट ती मास्क चोरी भएका हुन्।

प्रहरीले ती मास्कलाई बेच्ने उदेश्यले चोरिएको आशंका गरेको छ। हाल कोरोना भाइरसका कारण मास्कको बिक्री ह्वात्तै बढेको छ।

स्टोरबाट मास्कका एक सय २० वटा बट्टा हराइरहेको अस्पतालले जनाएको छ। एजेन्सी

कृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण

Previous articleकृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी : ६ दिनमा ३० करोड कारोबार, डेढ लाखले गरे अवलोकन
Next articleएमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।