बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पले क्षति गरेनगरेको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए। भूकम्पले क्षति पु¥याएको छ, छैन खबर … Continue reading बाजुरामा ४.३ रेक्टरको भूकम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed