गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा (अडियो सहित)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्जजनिक भएको छ। हाम्राकुरा डटकमले संचार मन्त्री बास्कोटा र स्विस सेक्युरिटी प्रिन्टीङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवाद लिक गरेको छ । उक्त लिक अडियोको टेलिफोन संवादमा संचार मन्त्री बास्कोटाले खुलेआम कमिसन मागेका छन्। यस्तो छ अडियो संवाद … Continue reading गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा (अडियो सहित)