नेकपा केन्द्रीय कमिटीका निर्णय आँखामा छारो, कार्यकर्ता अल्मलाउने ओली–प्रचण्डको जुक्ति
काठमाडौं– माघ १५–१९ मा बसेको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यकर्ता अल्मलाउने जुक्ति जस्तो मात्रै देखिएको छ। बैटकबाट जारी अपानि–४ (अन्तर पार्टी निर्देशन) मा लेखिएको थियो, ‘पार्टीले निर्णय मात्र गर्ने हो कि निर्णय कार्यान्वयन गर्ने पनि हो ? भन्ने प्रश्नमा बैठकको गहिरो गरी ध्यान गएको छ । केन्द्रीय तहबाट सम्पन्न हुनुपर्ने एकीकरणका बाँकी काम … Continue reading नेकपा केन्द्रीय कमिटीका निर्णय आँखामा छारो, कार्यकर्ता अल्मलाउने ओली–प्रचण्डको जुक्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed