बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कांग्रेसले बास्कोटालाई बर्खास्त गर्न माग गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले उक्त माग गरेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी … Continue reading बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग