गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]

इटहरी / चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक भएको छ ।दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो । नेपाली समसामयिक … Continue reading गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]