इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५

इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् । सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् । कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ … Continue reading इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५