विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध
गतवर्षको नोभेम्बर महिनामा फ्रान्सको घरेलु बी डिभिजन लिगमा टर्भिल्ले र सोयट्रिचबीच प्रतिस्पर्धा भएको थियो। खेलपछि दुई क्लबका खेलाडीबीच विवाद भएको थियो। तर विवादले उग्ररुप लिँदा सोयट्रिचका एक खेलाडीले विपक्षी एक खेलाडीको लिंग टोकिदिएका थिए। डेलीमेलका अनुसार नाम नखुलाइएका ती घाइते व्यक्तिको यौनअंगमा १० टाँचा लगाइएको थियो। फ्रान्सको फुटबल प्रशासनले यतिबेला यौनांग टोक्ने खेलाडीलाई पाँचवर्ष फुटबलबाट … Continue reading विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed