Home Uncategorized विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध

विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध

गतवर्षको नोभेम्बर महिनामा फ्रान्सको घरेलु बी डिभिजन लिगमा टर्भिल्ले र सोयट्रिचबीच प्रतिस्पर्धा भएको थियो।

खेलपछि दुई क्लबका खेलाडीबीच विवाद भएको थियो। तर विवादले उग्ररुप लिँदा सोयट्रिचका एक खेलाडीले विपक्षी एक खेलाडीको लिंग टोकिदिएका थिए।

डेलीमेलका अनुसार नाम नखुलाइएका ती घाइते व्यक्तिको यौनअंगमा १० टाँचा लगाइएको थियो।

फ्रान्सको फुटबल प्रशासनले यतिबेला यौनांग टोक्ने खेलाडीलाई पाँचवर्ष फुटबलबाट प्रतिबन्ध लगाएको हो। स्पोर्ट्स बाइबल

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

Previous articleदिदीबहिनी कपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने
Next articleसुटिङ र स्विमिङ खेलको पुर्वाधार निर्माणको काम छिट्टै सुरु हुन्छ : सदस्य–सचिव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।