चितवनमा अज्ञात समूहद्वारा स्कुलको बसमा आगजनी

चितवन । भरतपुर महानगरपालिका–२० दद्रेनीमा सडकमा गुडीरहेको स्मल हेभन इंगलिस बोडिर्डीङ स्कुल कल्याणपुरको बाग्मती प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको छ । विहान ८ः३० बजेको समयमा विध्यार्थी लिन गएको सो बसमा ३ वटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समुहले दद्रेनी पुलमा बस रोकेर आगो लगाइ भागेको प्रत्यक्षदर्शीहरू वताउछन। … Continue reading चितवनमा अज्ञात समूहद्वारा स्कुलको बसमा आगजनी