चितवनमा अज्ञात समूहद्वारा स्कुलको बसमा आगजनी

0
169

चितवन । भरतपुर महानगरपालिका–२० दद्रेनीमा सडकमा गुडीरहेको स्मल हेभन इंगलिस बोडिर्डीङ स्कुल कल्याणपुरको बाग्मती प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको छ ।

विहान ८ः३० बजेको समयमा विध्यार्थी लिन गएको सो बसमा ३ वटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समुहले दद्रेनी पुलमा बस रोकेर आगो लगाइ भागेको प्रत्यक्षदर्शीहरू वताउछन।

आगजनीबाट बस पुर्णरुपमा क्षतिग्रस्त भएपनि विद्यार्थीहरु नभएकोले मानवीय क्षतिहुनबाट जोगिएको छ ।

Previous articleकालिकामा नगर प्रहरीको सेवा सुरु
Next articleचितवन: कक्षाकोठामा खेल्नेक्रममा बेहोस भएका बालकको मृत्यु