गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार

लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग रकम हस्तान्तरण गरेका छन्। सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गरे। सन्दीपले अमेरिका र ओमान सम्मिलित … Continue reading गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार