अमेरिकी दूतावासले सन्दीपलाई फेरी दिएन भिसा, समर्थकहरु निराश
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए … Continue reading अमेरिकी दूतावासले सन्दीपलाई फेरी दिएन भिसा, समर्थकहरु निराश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed