भान्छामा बाजुराको अर्गानिक सिमी
बाजुरा । जिल्लाको अर्गानिक तथा स्थानीय कृषिजन्य वस्तुलाई बजारीकरण गरी कृषकलाई कृषि पेसाबाटै आत्मनिर्भर बनाउने कृषि ज्ञान केन्द्र बाजुराले लक्ष्य राखेको छ । पहिलो पटक स्याउको बजारीकरण, दोस्रो पटक आलुको बजारीकरण र अहिले सिमीको बजारीकरणका लागि ज्ञान केन्द्रले बजार खोजिरहदा धेरैजसोको भान्छामा सिमीको माग छ । खप्तड छेडेदह गाउँपालिकाका जंगबहादुर रावत यातायात व्यवसाय सञ्चालन गरी … Continue reading भान्छामा बाजुराको अर्गानिक सिमी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed