शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठक्रबाट मृत्यु भएको छ। दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्कर कालिञ्चोक गाउँपालिका ९ का पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। थामीले शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थिए। सोही क्रममा उनलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय … Continue reading शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु