मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर
मुग । माघमा पटकपटक हिमपातले आक्रान्त भएको मुगुमा फागुनमा पुन शुक्रबार बिहानैदेखि हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । मुगुको सदरमुकाम गमगढीमा शुक्रबार बिहानैदेखि दिउसोसम्म हिउँ लगातार परेपनि जम्न सकेकोे छैन भने, जिल्लाको उच्च हिमाली क्षेत्रमा एक फीट हिउँ जमेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकाका वस्तीहरु दोल्फु, मुगु, ताखा, … Continue reading मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed