नेता र मिडिया जनताको उच्च निगरानीमा – मन्त्री बर्षमान पुन
यज्ञ अधिकारी विराटनगर,९ फागुन ।संघिय सरकारका उर्जा सिँचाई तथा जलस्रोत मन्त्री बर्षमान पुनले परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेता मिडिया समाप्त भएर जाने बताएका छन । विराटनगरबाट रंगिन कलेबर र ब्रोडसिट आकारमा प्रकाशित हाम्रोमत दैनिकको लोकार्पण कार्यक्रममा बोल्दै संघिय सरकारका मन्त्री पुनले मुलधारका मिडियाहरुले सधै जनताको अवाजलाई उच्च प्राथमिकता दिएर राज्य सचालन गर्नै तीन अङगहरुको आलोचनात्मक … Continue reading नेता र मिडिया जनताको उच्च निगरानीमा – मन्त्री बर्षमान पुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed