दैलेखमा चट्याङ लागेर एकजना घाइते
दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५० बर्षीया लुरी सार्की हुन् । घर नजिकै बकाइनोको रुखमा परेको चट्याङको झिल्को लागेर सार्की भुईंमा ढलेभएपछि स्थानीयको सहायताले जिल्ला अस्पताल पु¥याएको घाइतेका छोरा नारायण विसुन्केले बताए । घाइते लुरीको मुटुको चालमा … Continue reading दैलेखमा चट्याङ लागेर एकजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed