छिमेकीको घरमा विवाह हेर्न गएका बालक पोखरीमा मृत भेटिए

छिमेकीको विवाह हेर्न गएका एक बालक शुक्रबार सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन्। सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन्। गए राति छिमेकीको विवाह हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता … Continue reading छिमेकीको घरमा विवाह हेर्न गएका बालक पोखरीमा मृत भेटिए