शिवरात्रिको डोरीले गयो बालकको ज्यान
दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुबाहक बसको ठक्करले किच्दा मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शुक्रबार साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेको … Continue reading शिवरात्रिको डोरीले गयो बालकको ज्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed