भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित

भक्तपुर । भक्तपुरमा साग पदक विजेता सम्मानित भएका छन् । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो । भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ जना खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापक सहित ३९ निर्णायकलाई सम्मान गरिएको हो । … Continue reading भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित