भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग
काठमाडौं, ९ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसंघ केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए । “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै … Continue reading भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed