प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए । संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै … Continue reading प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ