त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएकाे छ । विस्तृत विवरण आउन बाँकी छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको … Continue reading त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed