त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना

0
516

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।

Previous articleदेवघाटको चुनौती, समुदायलाई सक्रिय बनाउँदै सहमति
Next articleसौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु