चितवनमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते
चितवनको भरतपुरमा तीव्र गतिमा गुडिरहेको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको हो। कारमा रहेका ३ जनामध्ये गम्भीर घाइते भएका भरतपुर … Continue reading चितवनमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed