कयर खोलाले बगाएर एकजनाको ज्यान गयो

चितवन, ११ साउन । चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको हो । बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो । खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल … Continue reading कयर खोलाले बगाएर एकजनाको ज्यान गयो