कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा

रत्ननगर, साउन ११ । चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा … Continue reading कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा