प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि धनुषा लालगढ आएकी उनी अध्ययनका लागि आधा दशकअघि काठमाडौं आइन् । कञ्चनले पछिल्लो नाटक, मोडलिङ र चलचित्रमा ‘करिअर’ बनाइरहेकी छन् । एक वर्षअघि गायक प्रमोद खरेलको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ मलाई … Continue reading प्रेममा सम्बन्ध आफैं हुने कुरा हो