आज पनि वर्षा र हिमपात हुने सम्भावना

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हिजो (शुक्रबार) पश्चिम र मध्य क्षेत्रमा वर्षा तथा हिमपात भएकामा आज पूर्वतर्फ अलि बढी वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका हुन्। ‘तर पश्चिममा पनि अलि–अलि बदलीचाहिँ हुने देखिन्छ,’मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘पूर्वका पहाड तथा तराई … Continue reading आज पनि वर्षा र हिमपात हुने सम्भावना