पशुपतिमा चोरको बिगबिगी, सजाइएको फुल समेत छोडेनन्
काठमाडौं– महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई सजाइएको फुलब चोरी भएको छ। महाशिवरात्रीको भोलिपल्ट बिहानै फुल चोरी भएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित रहेको तर, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएको बताए। पशुपति … Continue reading पशुपतिमा चोरको बिगबिगी, सजाइएको फुल समेत छोडेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed