पिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ खैरेटीमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण हुनेभएको छ । चार लाख ५० हजार क्षमताको उक्त खानेपानी ट्यांकीको नगरप्रमुख प्रलाद सापकोटाले शनिबार एक कार्यक्रम बीच शिलान्यास गरे। पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गर्न लागेको सो रिजर्भ ट्यांकीको निर्माण पछी  १० हजार बढी घरधुरीलाई पानी वितरणमा समस्या नहुने संस्थाका अध्यक्ष … Continue reading पिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास